फिल्म छैन सञ्चितासँग


सबैले बिजी भन्ने सञ्चिता दुई महिनादेखि फिल्मविहीन नायिका सञ्चिता लुइँटेल फिल्मविहीन भएकी छिन् । उनी क्यामेराअघि नउभिएको दुई महिना बित्न लाग्यो । फिल्म नभएर खाली बसेकी उनलाई सबैले ‘बिजी छे’ भन्छन् । तर आफू फुर्सदमा भएको बताउँदै उनी भन्छिन्, ‘पर्खी राख हैपछि मेरो हातमा फिल्म छैनन् । तर, सबैले म बिजी भएको ठान्दा रहेछन् । फोन गर्दा पनि सुटिङमै हो ? भनेर सोध्छन् । पूरा कुरा गर्दैनन् ।’ पुसदेखि फिल्मविहीन भएकी सञ्चिताले बीचमा अफर आएको तीनवटा फिल्म छोडेको बताइन् । ‘मलाई जाडोमा काम गर्न मन लाग्दैन । धेरै भएको थियो फुर्सद नमिलेको, यसपालिको मध्य जाडोमा काम गर्ने जाँगर नै चलेन । त्यसैले फिल्म छाडेँ,’ अब भने अफर आए साइन गर्ने योजना छ उनको । भनिन्, ‘अब अफर आयो भने गर्छु,’ बीचमा विपश्यनामा पुगेकी उनी फिल्म नपाउँदाको समय आफन्त भेटघाट तथा ध्यान, जपमा खर्चिएको बताउँछिन् । ‘केही काम र सपना अपूरा थिए । यसपालि पूरा गरेँ,’ उनले भनिन्, ‘अब फिल्म गर्न समस्या छैन

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: