यस पालाको भ्यालेन्टाइनका दिन पेन्टी नलगाउनु होला


यदि तपाई आफ्नो प्रेमीसग साँचो प्रेम गर्नु हुन्छ भने यस पालाको भ्यालेन्टाइनका दिन पेन्टी नलगाउनु होला। यसो हामी भनिरहेका छैनौ मलेसियाका छात्राहरुको एउटा समूहले भनेको हो।उम्मी नामकी २० वर्षिया एक छात्राको दिमागको उपज हो यो । उनको यो अभियानलाई संसारभरबाट समर्थन प्राप्त भइरहेको छ। त्यसो त केही मानिसले विरोध पनि गरेका छन्।
उम्मी भन्छिन्, भ्यालेन्टाइन डेका अलावा कुनै अरु दिन यस्तो हुन सक्दैन । जब आफ्नो प्रेमीका सामु यसरी प्रदर्शन गर्नुस, अनि देखिने छ तपाईको प्रेम कत्तिको साँचो छ।
उनी अगाडि भन्छिन्, मलाई थाहा छैन के गलत हो र के सही हो । नो पेन्टी अभियानसँ सम्बन्धित विद्यार्थीहरु भन्छन् यसबाट प्रेमीहरुमा तालमेल कायम हुनेछ। उनीहरु आपसमा निकै नजिक हुनेछन्।
यस प्रकारको क्याम्पियन पहिलो पटक चलाइएको हो । केही महिना पहिला भारतमा पिन्क पेन्टी क्याम्पियन चलाइएको थियो । जुन कट्टरपन्थीहरुलाई निकै ठुलो झापट थियो । यसरी नै फेसबुकमा ब्रेस्ट क्यान्सरप्रति जागरुकता फैलाउनका लागि पनि ब्राको रङ्ग बताउने एक अभियान चलाइएको थियो । उक्त कार्यको संसारभर स्वागत पनि भएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: