यूएनडीपीमा कामको अवसर


            यूएनडीपीले Civil Society Outreach Grant Managerपदका लागि आवश्यकताको विज्ञापन गरेको छ ।यस पदका लागि व्यवस्थापन र अन्य सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका, सम्बन्धित पदमा नै रहेर ७ वर्षे कार्यअनुभव भएका, राम्रो ब्यवस्थापन क्षमता भएका र अन्य विशिष्ट कार्यक्षमता भएकाहरुले सम्बन्धित पदका लागि आवेदन दिन सक्नेछन् ।

योजना निर्माण, नागरिक समाज र सरकारी कार्यालयसाग समन्वय, आर्थिक व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, अनुगमन र मूल्यांकन जस्ता विशेष उत्तरदायित्व पनि यो पदको जिम्मेवारको हुने विज्ञापनमा जनाईएको छ ।

ईच्छुक आवेदकहरुले विस्तृत विवरण http://www.undp.org.np/vacancy.htm मा पनि हेर्न सकिनेछ । आवेदन hrmu2np@undp.orgमा अथवा पो.ब.न.१०७ मा पनि दिनसकिनेछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: