सूचना। सूचना।। सूचना।।।


 

कुवैतबाट प्रकाशन हुन लागि रहेको नेपालकुवैत डट कम को सह-प्रकाशन “ मरुभूमिको कोसेली” पत्रिकामा नियमित रुपमा हाजिरी जवाफ प्रतियोगिता स्तम्भ सञ्चालन हुन गईरहेको हुनाले यस स्तम्भमा विजयी हुने बिजेतालाई पुरस्कार दिन आर्थिक रकम जुटाउनु आवश्यक परेको हुनाले कुनै पनि संघ-संस्था वा व्यक्तिहरुले प्रायोजन गर्न सक्ने भएको हुनाले ईच्छुक महानुभावहरुले यो सूचना प्रकाशित भएको मितीले पाँच दिन भित्र यथासिघ्र सम्पर्क गरि सहयोग गर्न सक्नु हुने छ र उक्त संस्था वा व्यक्तिको नाम हाम्रो स्तम्भमा प्रकाशित गरिनेछ र आगमी अंकको लागि २५ तारीक भित्र सम्पर्क गर्नुपर्ने भएको हुनाले यसै सूचनाद्वारा सम्पूर्ण महानुभावहरुमा नेपालकुवैत डट कम विनम्र अनुरोध गर्दछ।  

                                                                                            स्तम्भ संयोजक

                                                                                      केदार नाथ खरेल (५५३३०४२७)

                                                                                  नेपालकुवैत डट कम विशेष सम्बाददाता

Advertisements

2 Responses

  1. कुवैतबाट प्रकाशन हुन लागि रहेको नेपालकुवैत डट कम को सह-प्रकाशन “ मरुभूमिको कोसेली” पत्रिकामा नियमित रुपमा हाजिरी जवाफ प्रतियोगिता प्रकाशन हुन गईरहेको हुनाले यस कार्यकर्म लाई प्रायोजन गर्न चाहने ईच्छुक महानुभावहरुले यो सूचना प्रकाशित भएको मितीले पाँच दिन भित्र अर्थात (३१।०१।१० भन्दा पहिला ) सम्पर्क गरि सहयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछौ । उक्त संस्था वा व्यक्तिको नाम हाम्रो स्तम्भमा प्रकाशित गरिनेछ । आगमी अंकको प्रायोजन लागि २५ तारीक भित्र सम्पर्क गर्नु हुन यसै सूचनाद्वारा सम्पूर्ण महानुभावहरुमा नेपालकुवैत डट कम विनम्र अनुरोध गर्दछ। साथै हजिरी जवाफ प्रतियोगिता मा बिजयी प्रतियोगिलाई उचित पुरस्कार को ब्येबस्था गरिएको छ ।

  2. Thank you Kedar sir for your information and i am really happy to know about this kinds of activitis we are doing in kuwait….it is really helpfull for everyone…Thanks again and wishing all the best@

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: