पत्रकारिता एक सम्मानित पेशा भएर पनि यसमा बिभिन्न जिम्मेवारी सहित जोखिम पनि त्यतिकै रहेको हुनाले एउटा पत्रकारको मर्म अर्को पत्रकारले मात्र बुझ्न सक्छ भन्ने हाम्रो मान्यता रहेको छ। एकलाई परेको अप्ठ्यारो अर्कोले बुझ्नु र सहयोगको भाबनाले हेर्नु उसको दायित्व पनि हुन आउछ । त्यसैले प्रवासमा रहेका पत्रकारहरुलाई एक मुठीमा बाँदेर एक ढिक्का भई अगाडि बढ्न सके प्रवासको पत्रकारिता बलियो हुने देखेर हामीले यो सस्था गठन गरेका थियौ । आगामी दिनहरुमा संम्पुर्ण प्रवासी नेपाली हरुको हक-हितको लागि र समस्या समाधानको लागि लागिपर्ने प्रतिबद्दता ब्यक्त गर्दै नेपाल अनि प्रबासमा बसेर काम गर्ने पत्रकारहरु संग हातेमालो गर्दै प्रवासी पत्रकारहरुको हक-हितको लागि काम गर्ने उदेश्य लिएका छौ।
__________________________________________________________
परिमार्जित नयाँ कार्यसमिती यस प्रकार रहेको छ
—————————————————————
तोयानाथ अपेक्षित
सल्लाहाकार
आर.बि. बुढाथोकी
अध्यक्ष
सुजन के.सि.
उपाध्यक्ष
राजन रिमाल
सचिव
हरी कृष्ण न्यौपाने
सह्- सचिव
बिष्णु पन्थी
कोषाध्यक्ष
उषा खड्का
सह-कोषाध्यक्ष
सदस्यहरु
बिमल लामीछाने
सुशान गौतम
अर्जुन बस्नेत
केदार नाथ खरेल
मनोज काफ्ले मनसुन
नबराज पन्थी
पुर्णिमा राइ
श्याम पराजुली
आनन्द आचार्य
कृष्ण पाण्डे
सौगात सुबेदी
बिर्खा जीत राइ
कृष्ण पोखरेल
के बि राइ
कुमार जङ कार्की
धिरज मगर
………………………………………………………….
Design By Sushan Gautam, Copyright 2010

































comments