Nepal vs Afganisthan
नेपाली दर्शकमाझ खेलाडीको उत्साहलाई बल पुरयादै एन आर एन का अध्यक्ष राजेन्द्र तामाङ सगरमाथा क्लबका अध्यक्ष किरण पौडेल उपाध्यक्ष धर्मराज गिरी
नेपाल कुवैत डटकमले प्रसार गरेको अडियो लाईभलाई एसीसी कि्रकेटको आफनो प्रसारणमा माध्याममा समावेस गरेको जानकारी
नेपाल कुवेत डट कम सँगको प्रत्यक्ष अडियो प्रसारणमा नेपाली टिमका म्यानेजर विनोद मैनालीअन्तवार्ता दिदै हुनुहुन्छ
अफगानी खेलाडी माथी नेपाली खेलाडीहरुको चर्को दवाव दिईरहेका छन । नेपाल कुवेतको मिडिया टिम मैदानमा व्यवस्थित रुपले मैदान वाहिर संसारभर रहेका हाम्रा पाठकहरुलाई समाचार पस्कदै छन । अहियो कमेन्ट्रीमा सुजन केसी प्रविधिक सुसन गौतम स्कोरमा राजन रिमाल सौगात सुवेदी हरिकृष्ण न्यैपाने मनु भुजेल नेपाली कमेन्टराईट तोयानाथ उपेक्षित ।
कुवेतको हुव्रा मैदानवाट नेपाल कुवेत डटकम ले लाई अडियो प्रसार समेत गरिरहेको छ रिडर तथा श्रोता तपाईहरुले हाम्रो प्रसारणवाट फाईदा उठाउदै हुनुहुन्छ भन्ने विश्वास लिएका छौ । प्रतिकि्रया पठाउदै गर्नुहोला । नेपाली खेलाडीहरु मैदानमा पुरा शक्तिका साथ खेल्दैछन । नेपाली दर्शकले आधा मैदानको भाग खचाखच भरिएको छ । आधा भागमा सेता कुर्ता र पाइजामा लगाएका दर्शकहरु रहेका छन । नेपाली दर्शक दिर्घामा वाजागागा सहित गितसंगित र नृत्य गरिरहेका छन ।
——————————————————
Very good felding by nepal
Groung is full by Nepales People
very good feilding by nepal and basent is very good feildinglot of
—————————————————————————-
OUT khan OUT VERY GOOD BOLLING BY NEPAL
CATCH BY PARAS
good feilding by Nepalese player
olling by Afganisthan
1st ball no runs
नेपालले टस जिती फिल्डिङ गर्दै छ
























